This Job Has expired
Helper
Dautari Adda

Apply Before:   2026 Jan 23

Vacancy : 1 people
Location : Panga Area, Kirtipur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Good knowledge of food and beverage service knowledge about cutting vegetables

Benefits:

Competitive salary based on experience
Job Description
  1. ग्राहकहरूलाई बस्न, मेनु उपलब्ध गराउन र आवश्यक सहयोग प्रदान गर्न मद्दत गर्ने

  2. टेबलहरू सफा गरी नयाँ ग्राहकका लागि तयारी गर्ने

  3. वेटर/वेट्रेसलाई खाना र पेय पदार्थ परोस्न सहयोग गर्ने

  4. किचनबाट आएको खाना सुरक्षित रूपमा ल्याउने–लैजाने र समयमै सर्विसमा सहयोग गर्ने

  5. किचनमा तरकारी काट्ने, सामग्री तयारी (prep work) गर्ने तथा शेफलाई सहयोग गर्ने

  6. भाँडा, ग्लास, भान्साका उपकरणहरू धोइ–मिलाएर आफ्नो ठाउँमा राख्ने

  7. किचन र डाइनिङ दुबै क्षेत्रको सरसफाइ कायम राख्ने, फोहोर व्यवस्थापनमा सहयोग गर्ने

  8. स्टोर/किचनका आवश्यक सामग्री ल्याउने, भण्डारण मिलाउने तथा कुनै समस्याको जानकारी स्टाफलाई दिने


No such similar jobs are available at the moment