Cook
Festive Fare Pvt. Ltd.

Apply Before:   2026 May 09

Vacancy : 1 people
Location : Basantapur, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
4 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Continental food Continental cuisine cooking skills

Personal Skills:

Loyal and flexibility Harmony Empathy Good and positive thinking

Required Knowledge:

Knowledge about nepali food

Benefits:

Competitive salary based on experience OT payment Only Food
Job Description
  1. कन्टिनेन्टल र नेपाली भोजनको उत्कृष्ट ज्ञान हुनु आवश्यक।

  2. भान्साका सबै कामकाजमा दक्षता र अनुभव हुनु।

  3. भोजनको मेनु तयार पार्ने, नयाँ रेसिपी योजना गर्ने र व्यवस्थापनसँग सल्लाह गर्ने।

  4. छिटो र व्यस्त वातावरणमा काम गर्न सक्ने लचकता र समय व्यवस्थापन क्षमता।

  5. इन्डस्ट्री ट्रेन्डसँग अपडेट रहँदै नयाँ रेसिपी विकासमा हेड सेफसँग सहकार्य गर्ने।

  6. उत्कृष्ट सञ्चार कौशल र टीमसँग सहकार्य गर्न सक्ने क्षमता।

  7. ग्राहक सेवा उच्च स्तरमा राख्दै, दबाबमा पनि खाना गुणस्तरमा सम्झौता नगरी काम गर्न सक्ने।

  8. टीम भावना र जिम्मेवारीपूर्ण व्यवहार, कार्यप्रतिको लगनशीलता।


नोट: ड्यूटी समय बिहान १२ बजे देखि साँझ ९ बजेसम्म।



No such similar jobs are available at the moment