This Job Has expired
All Rounder Cook
Panaroma garden

Apply Before:   2026 Apr 14

Vacancy : 1 people
Location : Krishnapur Bharatpur, Bharatpur, Bagmati Province
Salary :
NRs. 25,000.00 - 30,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
5 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Management skill Knowledge on various cooking Strong learning ability

Personal Skills:

Honest Loyal and flexibility Learner Empathy

Required Knowledge:

Knowledge about recipes of different cuisine knowledge about cuisines Knowledge about continental cuisines

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. इन्डियन, नेपाली, चाइनिज र कान्टिनेन्तल विभिन्न परिकारहरू स्वादिलो र पारंपरिक तरिकाले तयार गरी पकाउने।

  2. खानेकुरा तयार पार्ने काममा जस्तै तरकारी काट्ने, मांस म्यारिनेट गर्ने, मसला मिलाउने आदि गर्ने।

  3. भान्सा र खाना पकाउने ठाउँको सफाई, सरसफाई र स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गर्ने।

  4. रसोई सामग्रीको व्यवस्थापन गर्ने, आवश्यकतामा खरिद र सुरक्षित भण्डारण गर्ने।

  5. मेनु विकास र नयाँ परिकार निर्माणमा सहयोग गर्ने।

  6. खाना तयार पार्ने अन्य कर्मचारीसँग सहकार्य गर्दै दक्षतापूर्वक काम गर्ने।

  7. खाना राम्रो देखिने गरी र उचित परिमाणमा सर्भ गर्ने।

  8. स्वास्थ्य सुरक्षाका सबै नियम पालन गर्ने।

  9. दबाबमुनि समेत काम गरि समयमै काम सम्पन्न गर्ने।

    नोट:

    👉सुविधा : खाना र बस्ने सुविधा उपलब्ध छ।

    👉काम गर्ने समय: १० देखि १२ घण्टा


No such similar jobs are available at the moment