This Job Has expired
All Rounder Cook
Relax Kitchen & Bar

Apply Before:   2026 Feb 24

Vacancy : 2 people
Location : Lakeside, Pokhara, Gandaki Province
Salary :
NRs. 18,000.00 - 25,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Morning
Work Experience
:
4 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Chinese cuisine

Required Knowledge:

Knowledge of cooking Indian food knowledge about chinese cuisine

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description

• चिनियाँ तथा भारतीय खानाका परिकारहरू स्वाद अनुसार तयारी गरी पकाउने

• स्टार्टर, मेन कोर्स, ग्रेभी, फ्राई, नुडल्स, राइस, करी आदि परिकारहरू बनाउन सक्षम हुनु

• किचनको दैनिक तयारी (कटिङ, म्यारिनेशन) समयमै पूरा गर्नु

• परिकारको स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा निरन्तरता कायम राख्नु

• किचनको सफाइ, हाइजिन र सुरक्षा मापदण्डहरू पालन गर्नु

• सामग्रीको स्टक, मात्रा, म्याद (expiry) र इन्वेन्टरी व्यवस्थापनमा सहकार्य गर्नु

• व्यस्त समयमा टिमसँग सहकार्य गर्दै छिटो र प्रभावकारी सेवा दिनु

• नयाँ मेनु, फ्युजन आइटम वा स्पेशल डिश विकास गर्न शेफलाई सहयोग गर्नु


Note: भारतमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

9846043005 Relax Kitchen


No such similar jobs are available at the moment