This Job Has expired
All Rounder Cook
Dautari Adda

Apply Before:   2026 Jan 19

Vacancy : 1 people
Location : Panga Area, Kirtipur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Good at cooking multicusine knowledge

Required Knowledge:

Knowledge about cooking variety of foods

Benefits:

Competitive salary based on experience
Job Description
  1. विभिन्न प्रकारका परिकार (भात, करी, फ्राई, ग्रिल, सूप आदि) तयारी र पकाउने

  2. मेनु अनुसार सामग्री तयारी (prep work) गर्ने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने

  3. फूड क्वालिटी, टेस्ट र प्रेजेन्टेशन मापदण्ड अनुसार खाना तयार गर्ने

  4. किचनको स्वच्छता, हाइजिन र सेफ्टी नियमहरू पालन गर्ने

  5. खाद्य सामग्रीको स्टक जाँच गरेर कमि–बढीको जानकारी व्यवस्थापनलाई दिनु

  6. किचन स्टाफसँग सहकार्य गर्दै समयमै अर्डर पूरा हुने गरी काम समन्वय गर्ने

  7. दैनिक किचन सञ्चालनमा, जस्तै सफाइ, उपकरण सञ्चालन र आयोजनामा सहयोग गर्ने

  8. ग्राहकको अर्डर र विशेष आवश्यकताअनुसार परिकारमा आवश्यक समायोजन गर्ने


No such similar jobs are available at the moment