This Job Has expired
All Rounder Cook
Chautaro Home Stay and Farm

Apply Before:   2025 Nov 10

Vacancy : 1 people
Location : Kapan Area, Budhanilakantha, Bagmati Province
Salary :
NRs. 20,000.00 - 25,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Always ready to work Work under pressure and multitask Good Cooking skills

Required Knowledge:

Knowledge about cooking

Benefits:

Overtime payment for extra hours Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. परिकार तयार पार्ने र नेपाली, Fast Food, Continental आदि विभिन्न शैलीको खाना बनाउन सक्षम हुनुपर्ने।

  2. किचन सफा र व्यवस्थित राख्ने, भाँडा, भाँग्रा, र अन्य उपकरण मर्मत गर्ने।

  3. सामग्रीको तयारी (काट्ने, मापन गर्ने, मिश्रण गर्ने) र स्टक व्यवस्थापन गर्ने।

  4. खाना पकाउने क्रममा गुणस्तर र स्वाद सुनिश्चित गर्ने।

  5. नयाँ परिकार सिक्न र आवश्यक परे मेनू परिवर्तनमा सहयोग गर्ने।

  6. खाना समयमै तयार गर्न र ग्राहकको अर्डर अनुसार सेवा सुनिश्चित गर्ने।

  7. किचन टिमसँग मिलेर काम गर्न सक्ने, सहकर्मी र सहायकहरूसँग राम्रो समन्वय राख्ने।

  8. सुरक्षा र स्वास्थ्य मापदण्ड पालन गर्ने, खाना स्वच्छ र सुरक्षित बनाउन ध्यान दिने।



No such similar jobs are available at the moment