| Vacancy | : | 1 people |
| Location | : | Krishnapur Bharatpur, Bharatpur, Bagmati Province |
| Salary | : | NRs. 30,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
5 Years (Required)
|
Technical Skills:
Cooking Ability to handle multiple task Work under pressure and multitaskRequired Knowledge:
Special Indian and Nepali food Knowledge Knowledge about cooking variety of foods Fast paced working knowledge about chinese cuisine Must give long term commitment to the work Knowledge about continental food makingइन्डियन, नेपाली, चाइनिज र कान्टिनेन्तल विभिन्न परिकारहरू स्वादिलो र पारंपरिक तरिकाले तयार गरी पकाउने।
खानेकुरा तयार पार्ने काममा जस्तै तरकारी काट्ने, मांस म्यारिनेट गर्ने, मसला मिलाउने आदि गर्ने।
भान्सा र खाना पकाउने ठाउँको सफाई, सरसफाई र स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गर्ने।
रसोई सामग्रीको व्यवस्थापन गर्ने, आवश्यकतामा खरिद र सुरक्षित भण्डारण गर्ने।
मेनु विकास र नयाँ परिकार निर्माणमा सहयोग गर्ने।
खाना तयार पार्ने अन्य कर्मचारीसँग सहकार्य गर्दै दक्षतापूर्वक काम गर्ने।
खाना राम्रो देखिने गरी र उचित परिमाणमा सर्भ गर्ने।
स्वास्थ्य सुरक्षाका सबै नियम पालन गर्ने।
दबाबमुनि समेत काम गरि समयमै काम सम्पन्न गर्ने।
नोट:
👉सुविधा : खाना र बस्ने सुविधा उपलब्ध छ।
👉काम गर्ने समय: १० देखि १२ घण्टा