| Vacancy | : | 1 people |
| Location | : | Shankhamul Planning, Lalitpur, Bagmati Province |
| Salary | : | NRs. 20,000.00 - 35,000.00 Monthly |
| Age | : |
Below 30
|
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Senior Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
3 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Strong task and time management abilities Knowledge on various cooking Preparing the food for cooking Pay Attention to Personal Hygiene Ability to handle multiple task Cooking and Kitchen Management Skills Strong interpersonal and problem solving abilitiesRequired Knowledge:
Knowledge of food safety and hygiene regulation Familiarity with property management systems (PMS) Knowledge about cleaning Knowledge about overseeing works Overall knowledge of kitchen Familiarity with kitchen systems & inventory items Must have long term commitment for the workBenefits:
Positive and collaborative work environment Opportunities for career growth and advancement As per company rule food will be providedग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
बिदा र बोनस कम्पनीको नीतिअनुसार प्रदान गरिनेछ।
पदपूर्ति कोष (Provident Fund) पनि कम्पनीको नीतिअनुसार हुनेछ।
न्यूनतम एक वर्षको सम्झौता गरिनेछ।