| Vacancy | : | 1 people |
| Location | : | Kalupande Indrasthan, Chandragiri, Bagmati Province |
| Salary | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to handle multiple task Strong task and time management abilities Having a high level of accuracy of work Good on cooking Knowledge of assisting and cooking foodPersonal Skills:
Hard working Keen attention to detail Punctual (able to complete all tasks on time) Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule Fooding and Lodging will be providedविभिन्न प्रकारका परिकारहरू (नेपाली, भारतीय, चिनियाँ, इटालियन आदि) पकाउने क्षमता हुनु पर्न
खाना पकाउने सम्पूर्ण प्रक्रिया सफा र सुरक्षित तरिकाले सञ्चालन गर्नुपर्न
मेनु अनुसारको खाना तयारी तथा परोस्ने कार्यमा निपूर्ण हुनु पर्न
किचनको सरसफाइ तथा हाइजिनमा विशेष ध्यान दिनुपर्न
परिकार तयार गर्न आवश्यक सामग्रीहरूको लिस्ट बनाउने र स्टक व्यवस्थापन गर्न
नयाँ रचनात्मक परिकारहरू विकास गर्न सक्ने क्षमता हुनु पर्न
टिमवर्कमा काम गर्न सक्ने र अन्य किचन स्टाफसँग राम्रो समन्वय गर्न सक्न
खाना पकाउने क्रममा गुणस्तर र स्वादमा ध्यान दिनुपर्न
ग्राहकको प्रतिक्रिया अनुसार सुधार गर्न सक्न
किचन उपकरणहरूको उचित प्रयोग र संरक्षण गर्न सक्न
समय व्यवस्थापनमा निपूर्ण र चाँडो काम गर्ने क्षमता हुनु पर्न
कामको दबाबमा पनि राम्रो सेवा प्रदान गर्न सक्ने मानसिकता हुनु पर्न
नोट : "महादेशीय, भारतीय, र नेपाली-चिनियाँ खाना सम्बन्धी ज्ञान भएको।"