All Rounder Cook
The Dharan View

Apply Before:   2025 Jul 08

Vacancy : 3 people
Location : Dharan Bazaar, Dharan, Koshi Province
Salary :
NRs. 20,000.00 - 28,000.00 Monthly
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Documents : CV

Technical Skills:

Communication Skills Cooking Techniques Cooking Ability to work under pressure Having a high level of accuracy of work Cooking and Kitchen Management Skills Versatile Cooking Skills

Personal Skills:

Hard working Honest Achiever Calm mind in a stressful environment Keen attention to detail Be responsible Punctual (able to complete all tasks on time)

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

As per company rule Fooding and Lodging will be provided
Job Description
  1. विभिन्न प्रकारका खाना पकाउने दक्षता – नेपाली, भारतीय, चिनियाँ, तथा अन्य अन्तर्राष्ट्रिय परिकारहरू पकाउन सक्ने क्षमता हुन

  2. खाद्य सुरक्षा र सरसफाइमा ध्यान दिने – खाना पकाउने समयमा सरसफाइको उच्च मापदण्ड पालना गर्न

  3. सामग्रीको व्यवस्थापन – किचनमा आवश्यक पर्ने सामग्रीहरूको सूची बनाउने, अर्डर गर्ने, र सही तरिकाले भण्डारण गर्न

  4. मेनु योजना बनाउने – मौसम, ग्राहकको माग, र उपलब्ध सामग्री अनुसार नयाँ परिकारहरूको योजना बनाउन

  5. टाइम म्यानेजमेन्ट – तोकिएको समयमा खाना तयार पार्न सक्ने र व्यस्त समयमा पनि राम्रो सेवा दिन सक्न

  6. टीमवर्क र सहकार्य – किचन स्टाफहरूसँग राम्रो सहकार्य गरेर काम गर्न

  7. स्वाद र गुणस्तरमा ध्यान – प्रत्येक परिकारको स्वाद र गुणस्तरमा निरन्तर सुधार ल्याउन

  8. ग्यास, भाँडा, र अन्य उपकरणको सही प्रयोग – किचन उपकरणहरू सुरक्षित र कुशलतापूर्वक प्रयोग गर्न

  9. ग्राहक सन्तुष्टिमा केन्द्रित – ग्राहकको प्रतिक्रिया अनुसार परिकारमा आवश्यक परिवर्तन गर्न

  10. दबाबमा पनि काम गर्न सक्ने – व्यस्त समय वा ठूलो अर्डर आए पनि शान्त र दक्ष रूपमा काम गर्न सक्न


No such similar jobs are available at the moment