This Job Has expired
All Rounder Cook
Go Monkey Tail

Apply Before:   2025 Apr 13

Vacancy : 1 people
Location : Thamel, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Culinary Expertise Excellent communication skills Attention to details Having a high level of accuracy of work Able to manage time

Personal Skills:

Empathy Harmony Achiever Keen attention to detail

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description
  1. खाना पकाउने जिम्मेवारी: विभिन्न प्रकारका भोजन तयार गर्नु, किचनमा सबै प्रकारका कुकिङ कार्यहरूलाई कुशलतापूर्वक पूरा गर्न

  2. समान्य पाक कला ज्ञान: विभिन्न प्रकारका खाना र पकवानहरूको तयारी विधि र सामग्रीहरूको ज्ञान राख्न

  3. साफ सफाई र हाइजिन: किचन र पकाउने उपकरणहरूको सफाई र हाइजिन सुनिश्चित गर्नु। सफा र सुरक्षित वातावरणमा खाना पकाउन ध्यान दिन

  4. सामग्री व्यवस्थापन: किचनमा उपलब्ध सामग्रीको सही व्यवस्थापन गर्नु, कच्चा मालको भण्डारण र सही प्रयोगको निगरानी गर्न

  5. ग्राहक सेवा: विशेष ग्राहकको अर्डर अनुसार खाना तयार गर्नु र आवश्यकता भएमा नयाँ व्यंजनहरूको प्रस्ताव गर्न

  6. समय व्यवस्थापन: खाना पकाउने प्रक्रियामा समयको दक्षतापूर्वक व्यवस्थापन गर्नु, विशेष गरी व्यस्त समयम

  7. टीमको सहयोग: किचनका अन्य सदस्यहरूसँग राम्रो समन्वयमा काम गर्नु, टोलीको समर्थन र सहयोगमा काम गर्न

  8. नयाँ व्यंजनहरू सिर्जना: नयाँ र नविनतम व्यंजनहरू तयार पार्ने, मेनुमा विविधता ल्याउने र ग्राहकहरूको स्वाद अनुसार कस्टमाइज गर्न


No such similar jobs are available at the moment