Vacancy | : | 1 people |
Location | : | Jorpaati, Gokarneshwor, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
3 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Patience Customer focused Always ready to work Positive thoughthsPersonal Skills:
Honest Hygiene Calm mind in a stressful environment Achiever Learner Responsibility Good and positive thinkingWork Standards:
Clean and Hygienic Strong analytical skills Several years of professional Practical applications in the workplaceRequired Knowledge:
Allrounder cooking skiils Basic Cooking TechniquesBenefits:
Supportive and collaborative work environment Salary will be discussed in interview Afternoon Lunch or Khaja Provided By officeग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने