९८५६०८०२९७ (प्र.अ रीता खनाल)
श्री संगम माध्यमिक विद्यालय
अन्नपूर्ण-६, कास्की ।
Vacancy | : | 1 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
श्री संगम माध्यमिक विद्यालय
यस श्री संगम मा. वि. का लागि तपसिल अनुसार कर्मचारी खुला नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
पद : विद्यालय कर्मचारी ( लेखापाल : १ जना )
तह र श्रेणी: श्रेणीविहीन
शैक्षिक योग्यता : व्यवस्थापन संकायमा कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण नियुक्तिको
किसिम : अस्थायी करार
उमेर : १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेको
दरखास्त दस्तुर : १,०००/- (अक्षरुपी एक हजार मात्र)
तलब स्केल : प्रचलित नियमानुसार
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति : २०८१/०८/२१ गते कार्यालय समयभित्र
परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तरवार्ता
आवश्यक कागजातहरु: शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु, नागरिकताको प्रतिलिपि, तालिम र अनुभवको प्रमाणित प्रतिलिपि साथमा हस्तलिखित निवेदन।
नोट : कम्प्युटर तालिम र अनुभव भएको उम्मेदवारलाई प्राथमिकतामा राखिनेछ ।