This Job Has expired
Account Assistant
Rojgari Services - Job Matching

Apply Before:   2026 May 09

Vacancy : 1 people
Location : Satdoboto, Lalitpur, Bagmati Province
Salary :
NRs. 19,950.00 Monthly
Gender : Male
Education :
Bachelor's Degree (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Accounting Skils Ability to handle multiple task Accounting software knowledge

Personal Skills:

Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Calm mind in a stressful environment

Required Knowledge:

Knowledge about Accounting

Benefits:

Competitive salary based on experience
Job Description
  1. लेखा (Account) विषयमा ब्याचलर अध्ययन गरेको / गरिरहेको

  2. बिल, भाउचर तथा इनभ्वाइस तयार गर्ने र अभिलेख राख्ने

  3. खरिद तथा बिक्री सम्बन्धी रेकर्ड व्यवस्थित गर्ने

  4. बैंक स्टेटमेन्ट मिलाउने (Bank Reconciliation)

  5. नगद तथा भुक्तानी सम्बन्धी काममा सहयोग गर्ने

  6. वित्तीय कागजातहरू फाइलिङ र व्यवस्थापन गर्ने

  7. Excel तथा कम्प्युटरमा डाटा अपडेट गर्ने

  8. सिनियर अकाउन्टेन्टलाई आवश्यक सहयोग गर्ने

  9. आधारभूत लेखा सिद्धान्त अनुसार काम गर्ने

  10. आवश्यक रिपोर्ट तयार गर्न सहयोग गर्ने

योग्यता/आवश्यकता :

  1. अकाउन्टिङ्ग ब्याकग्राउण्ड भएको (फ्रेसर पनि आवेदन दिन सक्ने)

  2. कम्प्युटरको आधारभूत ज्ञान भएको हुनु पर्ने

  3. दुई पाङ्ग्रे सवारी (बाइक/स्कुटर) भएको हुनु पर्ने

    नोट:

    ड्युटी समय: बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म



No such similar jobs are available at the moment