This Job Has expired
Account Assistant
Babiyakharka Savings & Credit Co-operative Ltd.

Apply Before:   2024 Nov 14

Vacancy : 1 people
Location : New Baneshwor Chowk, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Age :
Above 18
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Problem Solving Excel Tally Accounting

Personal Skills:

hard working

Work Standards:

Computer Knoweledge

Required Knowledge:

balance sheet

Benefits:

Salary is negotiable
Job Description
  1. विभिन्न लेखा कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय प्रबन्धक र अन्य टोली सदस्यहरूसँग सहकार्य गर्ने

  2. कम्पनीको खाताहरू र दैनिक वित्तीय लेनदेनहरूको रेकर्ड राम्रोसँग राख्ने

  3. ठेकेदार वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने

  4. व्यवस्थापन र टोली सदस्यहरूको लागि दैनिक रिपोर्टहरू सिर्जना गर्ने

  5. वित्तीय कागजातहरू जस्तै बिलहरू, इनभ्वाइसहरू, तिर्न बाकि र पाउन बाकि पैसाको रेकर्ड राख्ने

  6. पेरोल गतिविधिहरू म्यनेज गर्ने र कर्मचारीहरुको तलब जारी गर्ने

  7. कम्पनी खाता मार्फत गरिएको भुक्तानी र निक्षेपहरू प्रमाणित गर्ने र बैंकसँग समन्वय गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    आवश्यक योग्यताहरू:


    1. व्यबस्थापन बिषयमा १०+२ वा सो सरह उतिर्ण गरेको

    2. सहकारी वा वित्तिय संस्थामा काम गरेकोलाई प्राथमिकता,कम्प्युटरमा दक्ष

    3. १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको ।

      दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु

    क) शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी

    ख) अनुभव तथा तालिम सम्बन्धि प्रमाणपत्रको प्रतिलिपी

    ग) नागरिकता प्रमाणपत्रको प्रतिलिपी

    घ) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति

    ङ) कम्तीमा दुई पाइने सवारीचालक अनुमती पत्रको प्रतिलिपि

    घ) व्यक्तिगत बिबरण (बायोडाटा)

    ३) प्रारम्भिक रुपमा छनौट भएकालाई मात्र लिखित परिक्षामा सहभागी गराइने छ।



No such similar jobs are available at the moment