Vacancy | : | 1 people |
Location | : | Kupondole, Lalitpur, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Female |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Customer Service Management Skills Problem Finding & Solving Excel Tally Accounting KnowledgesPersonal Skills:
Convincing punctual in time Hard working Loyal and flexibility Time manage Skill Have knowledge to deal with costumers Good CommunicationWork Standards:
Computer KnowledgeRequired Knowledge:
Balance sheetBenefits:
Holiday according to company policy As per Company Agreementविभिन्न लेखा कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय प्रबन्धक र अन्य टोली सदस्यहरूसँग सहकार्य गर्ने
कम्पनीको खाताहरू र दैनिक वित्तीय लेनदेनहरूको रेकर्ड राम्रोसँग राख्ने
ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
ठेकेदार वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने
व्यवस्थापन र टोली सदस्यहरूको लागि दैनिक रिपोर्टहरू सिर्जना गर्ने
वित्तीय कागजातहरू जस्तै बिलहरू, इनभ्वाइसहरू, तिर्न बाकि र पाउन बाकि पैसाको रेकर्ड राख्ने
पेरोल गतिविधिहरू म्यनेज गर्ने र कर्मचारीहरुको तलब जारी गर्ने
कम्पनी खाता मार्फत गरिएको भुक्तानी र निक्षेपहरू प्रमाणित गर्ने र बैंकसँग समन्वय गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने