cover
देश विदेशमा लकडाउनको कारणले रोजगारी क्षेत्रमा पर्न गएको असरलाई ध्यानमा राखी नेपालीहरुलाई अब देशमै रोजगारी, तालिम वा स्व-रोजगारीको अवसर प्रदान गर्ने प्रयास गरिदैछ। आजै आफ्नो विवरण भरी दर्ता गर्नुहोस्।

मैले विवरण कसरी भर्ने ?
विवरण भर्दा तपाईले ध्यान दिनुपर्ने कुराहरु:
  • फारमको दाँया पट्टि रहेको प्रश्नको उत्तर दिनुपर्ने हुन्छ।
  • उत्तर दिदा सत्य र सहि उत्तर दिनुहोला।
  • आफुलाई सम्पर्क गर्ने मोबाइल नम्बर सहि राखिदिनुहोला। हामीले सोहि मोबाइल नम्बरमा सम्पर्क गर्नेछौ।
  • तपाईले भर्नु भएको जानकारी बाँया पट्टिको भागमा देख्न सकिनेछ।
  • कुनै जानकारी गलत लागेमा तपाईले त्यस्लाई पुन: मिलाउन सक्नु हुनेछ।
  • एक पटक फारम दर्ता भईसकेपछि भने विवरण परिवर्तन गर्न सकिने छैन।
  • आफुले काम गर्न रुचाएको स्थान र कामको आधारमा हामीले सर-सल्लाह दिने हुदा, सो राख्दा ध्यान पुर्‍याउनु होला।
  • कुनै पनि प्रश्नको उत्तर दिन गाह्रो भएमा रोजगारी डट कम मा सम्पर्क गर्नुहोला।
  • 'अब देश मै छ रोजगारी' परियोजनाको थप जानकारी प्राप्त गर्नका लागि यहाँ थिच्नुहोस्।

दर्ता प्रक्रिया
Step 1
हालको विवरण
Step 2
काम खोजि विवरण
Step 3
सम्पर्क विवरण
Step 4
दर्ता प्रक्रिया
Step 1

कृपया पर्खनुहोस्। डाटा लोड हुँदैछ ...
यस परियोजना अन्तर्गत तपाईले बुझाउनु भएको कुनै पनि व्यक्तिगत विवरण रोजगारी सर्भिसेसले तपाईलाई रोजगारी प्रदान गर्न सहयोग पुर्याउनको लागि प्रयोग गर्न सक्ने छ।
यस परियोजना तथा रोजगारी सर्भिसेसले कुनै पनि रोजगार खोजीकर्तालाई रोजगार, तालिम तथा स्व-रोजगारको ग्यारेन्टी गर्दैन। यसले केबल रोजगारी खोजि गर्न सहयोग पुर्याउने र सिप अनुसारको रोजगार,तालिम तथा स्व-रोजगारका अवसरहरु सम्म पहुच पुर्याउन सहयोग गर्ने जानकारी गराईन्छ।